बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

images
  • 735
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
    images
    images
    images

    बैशाख १६,बुटवल । रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

    अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको हो।

    images
    images
    images

    योसँगै स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १८४ पुगेको छ ।रुपन्देहीमा हालसम्म ११ हजार ६ सय ११ जना संक्रमित भएकोमा ९ हजार २ सय १८ जना निको भइसकेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख १६ २०७८११:५०:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij