बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोरोना कहर:२४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

कोरोना कहर:२४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

images
  • 360
    SHARES

  • images
    images
    images
    कोरोना कहर:२४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु
    images
    images
    images

    बैशाख १६,काठमाण्डौ।मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरीएको १२ हजार ५ सय ९७ पीसीआर परीक्षणबाट ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।२४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।

    images
    images
    images

    २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ । आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रासस

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख १६ २०७८०८:०३:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij