बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोरोनाको कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु

कोरोनाको कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु

images
  • 194
    SHARES

  • images
    images
    images
    कोरोनाको कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु
    images
    images
    images

    एजेन्सी । सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।​ स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ।

    जसमा भारत मात्र १०७ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ। उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।एजेन्सी

    images
    images
    images

    मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७,  इक्वेडरमा ४६, बेलायतमा २८ पत्रकारले ज्यान गुमाएका छन्।

    यस्तै, डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१/२१, अर्जेन्टिना र भेनेजुयलामा १७/१७ पत्रकारले ज्यान गुमाएका छन्। पानामामा १६, स्पेनमा १५, र युक्रेनमा १४ पत्रकारको कोरोना संक्रमणबाट ज्यान गएको हो।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख १७ २०७८०३:११:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij