बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रुपन्देही निषेधाज्ञाको आज दोस्रो दिन:यात्रुहरु अलपत्र पर्न थाले

रुपन्देही निषेधाज्ञाको आज दोस्रो दिन:यात्रुहरु अलपत्र पर्न थाले

images
  • 465
    SHARES

  • images
    images
    images
    रुपन्देही निषेधाज्ञाको आज दोस्रो दिन:यात्रुहरु अलपत्र पर्न थाले
    images
    images
    images

    बैशाख १७,देवदह।पछिल्लो समय कोरोना संक्रमण व्यापक रुपमा फैलिए पछी ,संक्रमण बढ्न नदिन रुपन्देही जिल्लामा बैशाख १६ गते देखि लक डाउन जारि गरिएको छ। संक्रमण रोकथामका लागि बन्दबंदी गरिएको कारण जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

    अनावश्यक रुपमा घर बाहिर निस्कने ३ जनालाई १ महिना कैद सजाय समेत गरिएको छ। तर यात्रुहरुलाई गन्तब्यमै पुग्न चटारो छ। काठमाण्डौमा समेत निषेधाज्ञा जारि गरिएको कारण राजधानी बाहिरका सर्वसाधारणलाई गन्तब्यमा पुग्न चातारो भएको हो। 

    images
    images
    images

    रुपन्देहीको देवदह नवलपरासी र रुपन्देहीको सिमाना भएको कारण सवारीले यात्रुहरुलाई देवदह सम्म मात्रै ल्याउछन।कपिलबस्तु ,दाङ ,सुर्खेत ,बर्दिया लागयत  जिल्लाका अलपत्र परेका दर्जनौ यात्रुहरुलाई उद्दार गरि गन्तब्य तर्फ पठाइएको देवदह प्रहरी चौकीले जानकारी दिएको छ। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख १७ २०७८०७:०६:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij