बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिलोत्तमा र सैनामैनामा अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना

तिलोत्तमा र सैनामैनामा अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    तिलोत्तमा र सैनामैनामा अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना
    images
    images
    images

    फाइल फोटो 

    बैशाख १७,बुटवल।रुपन्देहीको सैनामैना नगरपालिकाले ६० वटा  वेड सहितको कोभिड १९ अस्थायी अस्पताल निर्माण गरेको छ।पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा संचालित आइसोलेसन केन्द्रमा ६० वटा वेड र १० वेडमा अक्सिजन र ३ वटामा मोनिटर रहेक छ। 

    images
    images
    images

    भेन्टिलेटर र आइसीयू चाहिने बाहेकका नगरपालिका भित्रका सबैखाले संक्रमितलाई यहाँ राख्न सकिने नगरपालिकाले जनाएको छ । यता, शंकरनगर स्वास्थ्य चौकीलाई व्यवस्थित गर्दै तिलोत्तमा नगरपालिकाले कोभिड १९ आइसोलेसन केन्द्र बनाएको छ । जसमा २० वेड छन् । सबै वेडमा अक्सिजनको व्यवस्था गरिएको छ । रुपन्देहीको बुटवल र सिद्धार्थनगर नगरपालिकामा कोरोना विशेष अस्पताल छन् । लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यीसहितका अन्य स्थानीय तहले अहिले आइसोलेसन केन्द्र तथा अस्थायी कोरोना अस्पताल बनाइरहेका छन् । जसमा कम्तिमा ५ वेड अक्सिजन सहितका छन् । 

    आइसोलेसन केन्द्र संचालनका लागि संघीय सरकारले हरेक स्थानीय तहलाई १० लाख संघीय सरकारले उपलब्ध गराएको छ । अपुग रकम प्रदेश सरकारले उपलब्ध गराउने छ । संक्रमित हुने दर र मृत्युदर बढी भएको र कोराना संक्रमण बढीरहेका बेला हरेक स्थानीय तहले  यसरी अक्सिजन सहितको आइसोलेसन केन्द्र संचालन गर्ने हो भने समुदायमा संक्रमण फैलन नदिन र मृत्युदर घटाउन सकिने थियो ।कान्तिपुर बाट 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख १७ २०७८०८:००:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij