बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

राप्रपा देवदहद्वारा प्रहरी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

राप्रपा देवदहद्वारा प्रहरी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

images
  • 296
    SHARES

  • images
    images
    images
    राप्रपा देवदहद्वारा प्रहरी तथा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान
    images
    images
    images

    बैशाख १८ देवदह।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदह नगर कमिटीले देवदहमा क्रियाशिल पत्रकार तथा कोरोना महामारीको समयमा फ्रन्ट लाइनमा रहेर शान्ति सुरक्षामा खटिरहेका नेपाल प्रहरी लाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । 

    शनिबार राप्रपा केन्द्रिय सदस्य तोयानाथ लम्सालले प्रहरी चौकी खैरेनी देवदहका प्रहरी निरीक्षक दिपक महत क्षेत्री र पत्रकार गोविन्द घर्तीलाई मास्क सेनिटाइजर हस्तान्तरण गर्नु भएको हो । सो अवशरमा बोल्दै उहाँले विश्वभर फैलिएको कोरोना महामारीको समयमा फ्रन्ट लाइनमा रहेर शान्ति सुरक्षा र सुचना प्रवाह गर्नु पर्ने भएकाले सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनु भयो । 

    images
    images
    images

    No description available.

     

    No description available.

    कार्यक्रममा राप्रपा देवदह अध्यक्ष माधव रीमाल, राप्रपाका नेताहरु हेम लाल गौतम, लक्ष्मण चौधरी, दुधनाथ यादव, धनराज भुर्तेल लगायतको उपस्थिती रहेको थियो । राप्रपा देवदहले गत बर्ष पनि स्वास्थ्य सामाग्री प्रदान गरेको थियो । 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख १८ २०७८०७:३९:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij