बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमालेका ३ जना प्रदेश सांसदले पदत्याग गरे

एमालेका ३ जना प्रदेश सांसदले पदत्याग गरे

images
  • 383
    SHARES

  • images
    images
    images
    एमालेका ३ जना प्रदेश सांसदले पदत्याग गरे
    images
    images
    images

    बैशाख १९ बुटवल ।मुख्य मन्त्रीमा शंकर पोखरेल नियुक्त भए लगत्तै एमाले लुम्बिनी प्रदेशका ३ जना सांसदले पद त्यागेको घोषणा गरेका छन ।यसरि पद त्यागको घोषणा गर्ने सांसदहरुमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयकपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र,नवलपरासी पश्चिमका अजय शाही रहेका छन ।

    यस अघि आज बिहान मुख्य मन्त्री शंकर पोखरेलले राजिनामा दिएका थिए ।राजिनामा दिएको केहि घन्टामानै प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्य मन्त्रीमा नियुक्त गरेका थिए ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, बैशाख १९ २०७८०४:२६:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij