बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेकपा माओवादी केन्द्रले कोभिड नियन्त्रका लागि स्वयंम सेवक बनाउने

नेकपा माओवादी केन्द्रले कोभिड नियन्त्रका लागि स्वयंम सेवक बनाउने

images
  • 206
    SHARES

  • images
    images
    images
    नेकपा माओवादी केन्द्रले कोभिड नियन्त्रका लागि स्वयंम सेवक बनाउने
    images
    images
    images

    बैशाख १९ देवदह। नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ रुपन्देहीले कोभिड नियन्त्रक लागि स्वयंम सेवक गठन गर्ने भएको छ। रुपन्देही क्षेत्र नम्बर १ का सबै स्थानीय तहको वडा हरुमा १५ ओटा सदस्यको दरले  स्वयंम सेवक गठन गर्न लागिएको नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ का संयोजक गोबिन्द पंगेनीले जानकारी दिनुभयो। 

    कोरोना संक्रमण रोकथामका लागि सचेतना फैलाउने ,अक्सिजन सहितको प्रयाप्त कोभिड अस्पताल निर्माणका लागि स्थानीय तहलाई पहल गर्ने ,कोरोनाका कारण खाद्यान्न अभाव भएकाहरुको लागि सहज ढंगले खाद्यान्न उपलब्ध गरौँ भूमिका खेल्ने उदेश्य सहित  स्वयंम सेवक गठन गर्न लागिएको पंगेनीले जानकारी दिनुभयो। 

    images
    images
    images

    कार्यक्रममा पार्टीका तर्फ बाट कृष्ण ढकाल ,केदारनाथ काफ्ले ,युवाका तर्फ बाट प्रशान्त गैरे ,थानेश्वर लम्साल ,व्यापार संगठनका तर्फ बाट मेघराज ढकाल ,गणेश कुमार खाती ओम सतिया बाट शिव कुमार धवल ,प्रमोद यादब तिलोत्तमा बाट धन बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, बैशाख १९ २०७८०७:५५:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij