बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राप्रपा देवदहद्वारा शारीरिक रुपमा अशक्तलाई अस्पताल पुर्याउनका लागि निशुल्क सवारीको ब्यबस्था

राप्रपा देवदहद्वारा शारीरिक रुपमा अशक्तलाई अस्पताल पुर्याउनका लागि निशुल्क सवारीको ब्यबस्था

images
  • 456
    SHARES

  • images
    images
    images
    राप्रपा देवदहद्वारा शारीरिक रुपमा अशक्तलाई अस्पताल पुर्याउनका लागि निशुल्क सवारीको ब्यबस्था
    images
    images
    images

    बैशाख २३ ,देवदह। रास्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाले कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्याउनका लागि निशुल्क सवारीको व्यवस्था गर्ने भएको छ। शारीरिक रुपमा अशक्तहरुको लागि अस्पताल पुग्न सहज होस् र अस्पतालसम्म पुग्न नसकेकै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य ले  यातायातको व्यवस्था गरिएको राप्रपा देवदहका अध्यक्ष माधव रिमालले बताउनुभयो। 

    सवारी संचालनका लागि तीन जना चालक सदस्य रहने गरि व्यवस्था गरिएको  राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्सालले जानकारी दिनुभयो। जसमा रमेश पौडेल, किरण गौतम र चन्द्र कुवंर रहेका छन् ।

    images
    images
    images

    कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक युवा संघका केन्द्रीय सदस्य यज्ञ प्रसाद तिवारी,राप्रपा देवदह नगर सचिव कोमल पाण्डे,सह सचिव शशी भण्डारी तथा सम्पुर्ण नगर समिती र हरेक वडा समितीका पदाधिकारीको सक्रिय भुमिका रहने लम्सालले जानकारी दिनुभयो। 

    May be an image of standing, road and tree

    चालक सदस्यहरु:

    रमेश पौडेल - ९८५७०७५१६१
    किरण गौतम - १८६०३४८५८१
    चन्द्र कुँबर - १८१७४७१५६३

    अन्य सम्पर्क व्यक्तिहरु: 

    तोयानाथ लम्साल - १८२१४४६१२५
    हेमलाल गौतम - १८४३८०५६६६
    माधव प्रसाद रिमाल - १८५७०३४१४३
    वज्ञ प्रसाद तिवारी- १८५७०३२१३३
    लक्ष्मण प्रसाद बार - ९८०७४२८८५२
    लाल बहादुर ठकुरी - १८६७४५६१०६
    प्रेमनारायण केवट- १८४४७१२८४५
    शशी भण्डारी- १८५८६६८३१०
    धनराज भुर्तल - १८४४७१०१४७
    कमल न्यौपाल - ५८४११०४५००
    अर्जुन सुतार - १८२६४०४४५६
    धनाद यादव - ९८०६५८१४८०

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख २३ २०७८०६:२८:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij