बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह उद्याेग वाणिज्य संघको कोभिड अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग

देवदह उद्याेग वाणिज्य संघको कोभिड अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग

images
  • 420
    SHARES

  • images
    images
    images
    देवदह उद्याेग वाणिज्य संघको कोभिड अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग
    images
    images
    images

    बैशाख २३ देवदह।  देवदह उद्योग वाणिज्य संघले देवदह ७ मा रहेको अस्थायी कोरोना अस्पताललाई १० थान अक्सिजन दश थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ ।  नगरपालिकाले सञ्चालनमा ल्याएको कोरोना अस्थायी अस्पताललाई दश थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो। 

    मंगलबार कोरोना बिशेष अस्पतालमा पुगेर संघका अध्यक्ष गोपाल ढकाल, उपाध्यक्ष प्रमोद खनाल, महिला उपाध्यक्ष मिना ढकाल लगायत पदाधिकारीले नगर प्रमुख हिरा बहादुर खत्रीलाई  हस्तान्तरण अक्सिजन सिलिण्डर प्रदान गरेको हो । 

    images
    images
    images

    नगरपालिकाले २० बेडको अक्सिजन सहितको अस्पताल संचालनमा ल्याएको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख २३ २०७८०७:१८:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij