बैशाख २४ ,पाल्पा। पाल्पा जिल्लमा जारि गरिएको निषेधाज्ञा जेष्ठ ४ गते सम्म थपिएको छ । जिल्ला प्रकोप ब्यावस्थापन समिति पाल्पाले बैशाख १७ गते देखि २४ गते सम्म जारि गरेको निषेधाज्ञा थप गर्दै जेष्ठ ४ गते सम्मका लागि लागु गरेकोहो।
दोस्रो चरणको नंया भेरियण्टको कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको र यसको रोकथामका लागि निषेधाज्ञा जारि गरिएको
(DCCMC )पाल्पा द्वारा जारि गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij