बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह नगरपालिका द्वारा लक्षण देखिएका ८७ जनाको स्वाब संकलन

देवदह नगरपालिका द्वारा लक्षण देखिएका ८७ जनाको स्वाब संकलन

images
  • 585
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिका द्वारा लक्षण देखिएका ८७ जनाको स्वाब संकलन
    images
    images
    images


    बैशाख २४ ,देवदह। देवदह नगरपालिकाले सम्भावित लक्षण देखिएका ८७ जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईएको छ। कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका ८७ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको हो। 

    परिक्षणका निम्ति भैरहवा  पठाईएका स्वाबको रिपोर्ट ३ देखि ४ दिन भित्र आइपुग्ने देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ। देवदह नगरपालिकाले देवदह ७ स्थित मगर भवन मा कोरोना बिशेष अस्थाई अस्पताल बनाएको छ र उक्त अस्पतालमा बैशाख २३ गते सम्म ५ जना बिरामी भर्ना भएर उपचाररत छन्। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख २४ २०७८०८:३४:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij