बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कोरोना नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयोगको अपिल

कोरोना नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयोगको अपिल

images
  • 306
    SHARES

  • images
    images
    images
    कोरोना नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयोगको अपिल
    images
    images
    images

    बैशाख २५ ,काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदाय समक्ष सहयोगको अपिल गर्ने तयारी गरेको छ ।

    कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएर नेपालको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गर्ने तयारी गरेको हो ।

    images
    images
    images

    'महामारी नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको लिस्ट परराष्ट्र मन्त्रालयमा दिएका छौँ,' स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, 'भारतमा भन्दा नेपालमा संक्रमण तीव्र गतिमा फैलिएकाले सहयोग लिने निस्कर्षमा पुगेका छौँ । परराष्ट्रले यसबारेमा थप प्रकृया अगाडि बढाउँछ ।'

    काठमाडौं उपत्यकासहित कोरोना प्रभावित क्षेत्रका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, बेड भरिएका छन् । अस्पतालले धान्न नसकेपछि प्राङ्गणमै राखेर संक्रमितहरूको उपचार भइरहेको छ ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख २५ २०७८०२:४३:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij