बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

‘बादलको तुलना खिमलाल देवाकोटासँग हुन सक्दैन’:मुख्यमन्त्री शंकर पोखरेल

‘बादलको तुलना खिमलाल देवाकोटासँग हुन सक्दैन’:मुख्यमन्त्री शंकर पोखरेल

images
  • 466
    SHARES

  • images
    images
    images
    ‘बादलको तुलना खिमलाल देवाकोटासँग हुन सक्दैन’:मुख्यमन्त्री शंकर पोखरेल
    images
    images
    images

    बैशाख २५ बुटवल। नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको निर्वाचनका उम्मेद्वारबारे टिकाटिप्पणी गरेका छन् ।

    बागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापा बादल र विपक्षी गठबन्धनका उम्मेद्वार माधवकुमार नेपाल निकट डा. खीमलाल भटट्राईसँग हुन नसक्ने बताए ।

    images
    images
    images

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पोखरेलले माधव कुमार नेपालको तुलना बादलसँग नहुने समेत बताए ।
    उनले भने- ‘जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुदैन भनेर हामी भन्छौ, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन । मनन गरौ।’

    बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन आगामी जेठ ६ गते हुँदैछ । उक्त निर्वाचनमा एमाले तर्फबाट गृहमन्त्री समेत रहेका बादल छन् । त्यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल(खनाल पक्ष र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेद्वारका रुपमा डा. भट्टराई रहेका छन् । त्यस्तै नेपाल मजदूर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ रहेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख २५ २०७८०३:१०:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij