बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

images
  • 180
    SHARES

  • images
    images
    images
    बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
    images
    images
    images

    बैशाख २५ काठमाडौं।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार नियमित रुपमा बस्ने गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका थिए। 

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख ७ गते (सोमबार) प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिएको सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका बुझिएको छ। 

    images
    images
    images

    सोमबार र बिहीवार नियमित बैठक बसेपनि प्रधानमन्त्रीले आजको लागि बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर आजको बैठकको एजेण्डाबारे भने खुलाइएको छैन ।

     

    गुराँस मिडियामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  gurasmedia24@gmail.com मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख २५ २०७८०६:५९:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij