बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बजारमा कृतिम अभाव देखाएर खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

बजारमा कृतिम अभाव देखाएर खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

images
  • 315
    SHARES

  • images
    images
    images
    बजारमा कृतिम अभाव देखाएर खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो
    images
    images
    images

    काठमाडौं । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो ।

    उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    images
    images
    images

     

    गुराँस मिडियामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  gurasmedia24@gmail.com मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, बैशाख २६ २०७८०८:०५:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij