बैशाख २६ देवदह। पछिल्लो २४ घण्टामा देवदहमा थप २७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। ११ जना महिला र १६ जना पुरुष गरि २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।
देवदहमा स्थापना गरिएको कोरोना बिशेष अस्पतालमा हाल ३ जना उपचाररत रहेका छन्। त्यस्तै युनिभर्सल मेडिकल कलेज भैरहवामा देवदह ५ का ७७ बर्षीय पुरुषको उपचारको क्रममा निधन भएको छ। यो संगै देवदहमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ।
गुराँस मिडियामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij