बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

१५ मिनेटका लागि स्थगित संसद बैठक

१५ मिनेटका लागि स्थगित संसद बैठक

images
  • 161
    SHARES

  • images
    images
    images
    १५ मिनेटका लागि स्थगित संसद बैठक
    images
    images
    images

    बैशाख २७ ,काठमाडौं । संसद बैठक १५ मिनेटपछि बस्ने गरि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटपछि बैठक बस्ने गरी बैठक स्थगित गरेका हुन्।

    विशेष अधिवेशन सुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

    images
    images
    images

    सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सदनको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेर बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा नेताहरुले बोल्नेछन् । अनि विश्वासको मतमा मत विभाजन हुनेछ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख २७ २०७८०१:४६:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij