बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्

प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्

images
  • 234
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्री ओलीले विश्वासको मत पाएनन्
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाउनुभएको छ । सोमबार प्रतिनिधिसभा भएको विश्वासको मतको पक्षमा उहाँले ९३ पाउनुभएको छ ।

    त्यस्तै, विपक्षमा एक सय २४ मत खसेको छ । बहुमतप्राप्त नगरेकाले विश्वासको मत गुमाएको सभामुख अग्नि सापकोटाले बताए । सापकोटाका अनुसार कूल २३२ सांसदले संसद्मा उपस्थित भएर मतदान गरेका थिए ।

    images
    images
    images

    तटस्थतर्फ १५ मत परेको सभामुखले जानकारी गराए । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् ।प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । त्यस्तै जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख २७ २०७८०६:२२:५७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij