बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बिपक्षि ३ दल द्वारा धारा ७६ को उपधारा २ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई आग्रह

बिपक्षि ३ दल द्वारा धारा ७६ को उपधारा २ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई आग्रह

images
  • 334
    SHARES

  • images
    images
    images
    बिपक्षि ३ दल द्वारा धारा ७६ को उपधारा २ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गर्न राष्ट्रपतिलाई आग्रह
    images
    images
    images

    काठमाडौं । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।
    विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव संसदबाट अस्वीकृत भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त अपील गरेका हुन् । उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

    संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख २७ २०७८०६:४४:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij