बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु, ४ हजार ७ जना कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु, ४ हजार ७ जना कोरोना संक्रमण मुक्त

images
  • 425
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा  १३९ जनाको मृत्यु, ४ हजार ७ जना कोरोना संक्रमण मुक्त
    images
    images
    images

    काठमाडौं २७ वैशाख।पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएर पछिल्लो २४ घण्टामा विवरण प्राप्त हुनेको संख्या १३९ रहेको छ। यो हालसम्मकै उच्च संख्या हो।

    images
    images
    images

    अघिल्लो दिन मृत्यु भएका र मन्त्रालयको तथ्यांकमा नआएकाहरुको संख्या पनि यसमा जोडिएको छ। यो सहित कुल मृतकको संख्या ३ हजार ८५९ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख २७ २०७८०७:३६:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij