बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सुर्य थापाको ट्वीट:माधव नेपाल "गद्दार " हुन्।

सुर्य थापाको ट्वीट:माधव नेपाल "गद्दार " हुन्।

images
  • 634
    SHARES

  • images
    images
    images
    सुर्य थापाको ट्वीट:माधव नेपाल "गद्दार " हुन्।
    images
    images
    images

    बैशाख २८।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई"गद्दार " भनेका छन् । सोमबार प्रधानमन्त्रीको पक्षमा विश्वासको मतदान प्रक्रियामा नेपाल पक्ष सामेल नभएको भन्दै उनले यस्तो आपत्तिजनक शव्दमा सामाजिक सञ्जाल ट्वीटर मार्फत रोष व्यक्त गरेका हुन् ।

    आफ्नो पार्टी नेतृत्वको सरकार ढालेर वरिष्ठ नेता नेपाल देउवाको पाउमा लम्पसार परेको आरोप लगाएका छन् । ०७५ जेष्ठ २ अघिको अवस्थामा पार्टी सञ्चालन हुनुपर्ने नेपाल पक्षको अडानलाई व्यङ्गे गर्दै उनले ०७८ जेष्ठ २ तर्फ पार्टी अघि बढ्नुपर्ने बताएका छन् । थप व्यङ्गे गर्दै उनले नेपाल सुकेको पात भएकाले सुकेका पात झर्छन् चिन्ता नगरौं भनेका छन् ।

    images
    images
    images

    थापाले लेखेका छन्, ‘पार्टी २०७५ जेठ २मा फर्किनु हुँदैन, २०७८जेठ २तर्फ अघि बढ्नुपर्छ । आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्ष्यम्य हुनसक्दैन । नेता जन्माउने–बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौ । सुकेका पात झर्छन चिन्ता नगरौं ।’

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, बैशाख २८ २०७८०४:४१:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij