बैशाख २८ देवदह। देवदह नगरपालिकाले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोकेको छ। महामारीको संकटको अवस्थामा सर्वसाधारण लाई सूचना र स्वास्थ्य सम्बन्धि जानकारी लिन सहज होस् भन्ने उदेश्यले सम्पर्क व्यक्ति तोकिएको देवदह नगरपालिकाले जानकरी दिएको छ।
जस अन्तर्गत कोभिड फोकल पर्सन तथा रिपोर्टिंग का लागि स्वास्थ्य शाखा काशिनाथ बन्जाडे ,कोभिड अस्पताल प्रमुख डा. किरण गुप्ता
राम प्रसाद बश्याल एम्बुलेन्स व्यवस्थापन ,माया पुन पिसिआर व्यवस्थापन ,आइसोलेसन ,कोभिड अस्पतालको व्यवस्थापन तथा अक्सिजन व्यवस्थापन प्रकाश अर्याल,होम आइसोलेसन र होम भिजिट काउन्सिलिङ्ग वडा २,५,८,९,१०,१२ का लागि
युवराज दिशा मगर तथा होम आइसोलेसन र होम भिजिट काउन्सिलिङ्ग ३ ,४,६,७ र ११ का लागि मेघनाथ न्यौपानेलाई सम्पर्क व्यक्ति तोकिएको छ।
नाम र सम्पर्क नम्बर
कोभिड फोकल पर्सन तथा रिपोर्टिंग,काशिनाथ बन्जाडे :९८४७०२७४३४
कोभिड अस्पताल प्रमुख डा. किरण गुप्ता:९८४००६८०८१
सहसंयोजक, एम्बुलेन्स व्यवस्थापन:९८५७०३६६२४
पिसिआर व्यवस्थापन,माया पुन:९८६६६२२८७०
आइसोलेसन ,कोभिड अस्पतालको व्यवस्थापन तथा अक्सिजन व्यवस्थापन प्रकाश अर्याल:९८५७०६४०९३
होम आइसोलेसन र होम भिजिट काउन्सिलिङ्ग वडा २,५,८,९,१०,१२ का लागि युवराज दिशा मगर:९८५७०३६७७७
होम आइसोलेसन र होम भिजिट काउन्सिलिङ्ग ३ ,४,६,७ र ११ का लागि मेघनाथ न्यौपाने:९८५७०३२७४२
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij