बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा १७ दिनमा २३ हजार संक्रमित थपिए

लुम्बिनी प्रदेशमा १७ दिनमा २३ हजार संक्रमित थपिए

images
  • 189
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेशमा १७ दिनमा २३ हजार संक्रमित थपिए
    images
    images
    images

    बैशाख २८ ,काठमाडौ। कोरोना भाइरसका संक्रमितहरु थपिने क्रम देशव्यापी रुपमा नै बढ्दो मात्रामा छ। पछिल्लो समय हरेकदिन जसो संक्रमितहरु बढिरहेका छन्। मंगलवार मात्रै देशभर ९ हजार ४ सय ३८ जना संक्रमित थपिएका छन्। कोरोना संक्रमितमध्ये मंगलबार २ सय २५ जनाले ज्यानको पुष्टि भएको छ। 

    मंगलवार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १५, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्युठानमा १, बर्दियामा ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जनामा कोरोना संक्रमित थपिए। 

    images
    images
    images

    लुम्बिनी प्रदेशमा वैशाख १२ देखि वैशाख २८ गतेसम्म २३ हजार ६सय १५ जना संक्रमित थपिएका छन्। 

    यस्तो छ वैशाख महिनाको १७ दिनमा थपिएका संक्रमितको तथ्यांक
    वैशाख १२: ६८१ 
    वैशाख १३: ८४१
    वैशाख १४: ११३६
    वैशाख १५: १०७२ 
    वैशाख १६: १७१०
    वैशाख १७: ११५६
    वैशाख १८: ११९६
    वैशाख १९: ११३८
    वैशाख २०:  १२८६
    वैशाख २१: १७३१
    वैशाख २२:  १७६६
    वैशाख २३:  १७४६
    वैशाख २४:  १४२५
    वैशाख २५:  १६४८ 
    वैशाख २६: १६४८
    वैशाख २७: १५५७
    वैशाख २८: १८७८

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, बैशाख २८ २०७८०८:२९:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij