बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टी,थप एक जनाको मृत्यु

देवदहमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टी,थप एक जनाको मृत्यु

images
  • 487
    SHARES

  • images
    images
    images
    देवदहमा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टी,थप एक जनाको मृत्यु
    images
    images
    images

    बैशाख २८ देवदह। बिगत २४ घण्टामा देवदह नगरपालिकामा ८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संग मिल्दोजुल्दो लक्षण 
    देखिएका ८१ जनाको स्वाब संकलन गरि परिक्षण गरिएकोमा ६९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। 

    त्यस्तै लुम्विनी प्रादेशिक अस्पताल र नेस्नल प्यनथ ल्याबमा परिक्षण गरिएको स्वाब मध्य थप १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। 

    images
    images
    images

    त्यस्तै  देवदह नगरपालिकाले संचालनमा ल्याएको कोरोना बिशेस अस्पतालमा ६ जना संक्रमित उपचाररत रहेका छन। आज देवदह ७ का ७७ बर्षीय महिलाको होम आइसोलेनमा मृत्यु भएको छ। यो संगै देवदहमा हाल सम्म कोरोना बाट २५ जनाले ज्यान गुमाएका छन्। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, बैशाख २८ २०७८०८:४६:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij