बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेसन कक्ष बनाउने

माओवादी केन्द्रले देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेसन कक्ष बनाउने

images
  • 394
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्रले  देशभरका पार्टी कार्यालयहरूलाई आइसोलेसन कक्ष बनाउने
    images
    images
    images

    बैशाख २९ ,काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालयहरूलाई आइसोलेसन कक्ष बनाउने निर्णय गरेको छ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेसन कक्ष बनाउने भएको हो ।

    बुधबार बसेको विभिन्न जिल्लाका पार्टी अध्यक्षको बैठकले पार्टी कार्यालयलाई आइसोलेसन बनाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आफ्नै भवन भएका सबैजिल्लामा आइसोलेशन बनाउने भएको हो ।

    images
    images
    images

    सचिव ढकालले आफ्ना पार्टीका नेता तथा कार्याकर्तालाई यसअघि नै कोरोनाविरुद्धको लडाइँमा लाग्न आह्वान गरिसकेको जानकारी दिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख २९ २०७८०३:४८:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij