बैशाख २९ ,बुटवल। रुपन्देहीमा पछिल्लो २४ घन्टामा ९ सय ७ संक्रमित थपिएका छन्। १२ सय ४ जनाको आर टी पिसिआर परिक्षण गर्दा ९ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै २४ घण्टामा ४ सय १९ जना कोरोना मुक्त भएका छन्। सोहि अवधिमा १६ जनाले कोरनाका कारण ज्यान गुमाएका छन्।
रुपन्देहीमा हाल सम्म ८२ हजार ६ सय ५३ जनाको पिसिआर परिक्षण गरिएको छ। जस मध्य २० हजार ३७ जनामा कोरोन पोजेटिभ देखिएको छ। त्यस्तै हाल सम्म १२ हजार ७ सय २६ जना कोरोना मुक्त भएका छन्। ७ हजार २ जना संक्रमित उपचाररत छन्।कोरोना का कारण रुपन्देहीमा हाल सम्म ३ सय ९ जनाले ज्यान गुमाई सकेका छन्।
पालिका अनुसारको विवरण

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij