बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ओली र माधव पक्षीय नेताहरुबीच वार्ता सुरु

ओली र माधव पक्षीय नेताहरुबीच वार्ता सुरु

images
  • 429
    SHARES

  • images
    images
    images
    ओली र माधव पक्षीय नेताहरुबीच वार्ता सुरु
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ।

    वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् ।

    images
    images
    images

    बिहीबार दिउँसो ओली र नेपालबीच भएका सहमति कार्यान्वयनबारे थप छलफल गर्न वार्ता सुरु भएको हो। प्रधानमन्त्री एंव एमाले अध्यक्ष लीसँग वार्ता गर्नुअघि नेता नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठक गरेका थिए।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, बैशाख ३१ २०७८०७:४४:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij