बैशाख ३१ बुटवल। रुपन्देहीमा बिगत २४ घण्टामा ५ सय १४ जनामा कोरोना संक्रम पोजेटिभ देखिएको छ। १४ सय ७८ जनाको आर टी पिसिआर परिक्षण गरिएकोमा ५ सय १४ जनामा कोरोना संक्रम पोजेटिभ देखिएको हो। त्यस्तै सोहि अवधिमा १ छुटेको सहित ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५ सय ६६ जना कोरोना मुक्त भएका छन्।
हाल रुपन्देहीमा ७ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन। २१ हजार ५ सय ३९ जनामा हाल सम्म पोजेटिभ केस देखिएकोमा १३ हजार ७ सय ९४ जना कोरोना मुक्त भैसकेका छन्।
पालिका अनुसार संक्रमितको तथ्यांक
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij