बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

ब्राउन सुगरसहित छुट्टा छुट्टै दुइ स्थानबाट चार जना पक्राउ

ब्राउन सुगरसहित छुट्टा छुट्टै दुइ स्थानबाट चार जना पक्राउ

images
  • 898
    SHARES

  • images
    images
    images
    ब्राउन सुगरसहित छुट्टा छुट्टै दुइ स्थानबाट चार जना पक्राउ
    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले बर्दियाको दुई स्थानबाट १४ ग्राम लागु औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेकोे छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलील गुलरयिा भन्सार रोडबाट गुलरिया–५कृष्णसारटोल बस्ने बर्ष २७ को रोजन पुरी र मधुवन–२ को दिनेश नेपाली, तथा गुलरिया ८ स्थित सार्वजनिक सडक बाटो बाट मधुवन–६ बस्ने बर्ष २२ को सन्तोष थापा र मधुवन –६ वस्ने १९ वर्षीय खगेन्द्र शाहीलाई लागु औषध सहित पक्राउ गरेकोे हो । उनीहरुको साथबाट जम्मा १४ ग्राम ब्राउनसुगर बरामद गरिएको हो ।

    images
    images
    images

    रोजन पुरी र दिनेश नेपालीको साथबाट ४ ग्राम ब्राउन सुगर र भे ८ प ७८३ नं.को मोटर साईकल बरामद गरिएको छ, भने थापा र शाहीको साथबाट १० ग्राम ब्राउन सुगर भे ७ प १७८ नं.को मोटर साईकल सीहत चक्कु र नगद रु ९ हजार रुपैँया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो ।
    पक्राउ परेका चारै जना उपर आबश्यक अनुसन्धान कार्य भईरहको प्रहरीले जनाएको छ ।

    images
    images
    • आइतवार, कार्तिक २४ २०७६०२:५१:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij