बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संक्रमण दर ह्वातै बढेपछी देवदह -७ पाँच दिनका लागि सिल

संक्रमण दर ह्वातै बढेपछी देवदह -७ पाँच दिनका लागि सिल

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    संक्रमण दर ह्वातै बढेपछी देवदह -७ पाँच दिनका लागि सिल
    images
    images
    images

    देवदह ३,जेठ। देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ७ जेठ सात गते सम्मका लागि सिल गारिएको छ। कोरोना संक्रमण दर तिब्र रुपमा बृद्दी भए पछी देवदह ७ पांच दिनका लागि सिल गरिएको हो। सो अवधिमा अत्याआवश्यक बाहेक घर बाहिर ननिस्कन ,एक घर बाट अर्को घरमा नजान ,सवारी साधन नचलाउन देवदहनगरपालिकाले आग्रह गरेको छ। 

    देवदह नगरपालिका ७ मा मात्रै २ सय ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जस मध्य हाल १ सय ५५ जना सक्रिय संक्रमित रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाका मेघनाथ न्यौपानेले बताउनुभयो। देवदह नगरपालिका ७ मा जेठ २ गते हिजो मात्रै ३ जना संक्रमितले ज्यान गुमाएका छन्। देवदह ७ का ४६ बर्षीय पुरुष र २७ बर्षीय महिलाको देवदह मेडिकल कलेज र देवदह ७ कि ६५ बर्षीय महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। यो संगै देवदह नगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ। 

    images
    images
    images

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ ३ २०७८०८:४५:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij