बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पाल्पामा जेठ १५ गते सम्म निषेधाज्ञा थपियो

पाल्पामा जेठ १५ गते सम्म निषेधाज्ञा थपियो

images
  • 289
    SHARES

  • images
    images
    images
    पाल्पामा जेठ १५ गते सम्म निषेधाज्ञा थपियो
    images
    images
    images

    जेठ ३,पाल्पा। पाल्पामा जेठ १५ गते सम्म निषेधाज्ञा थप गरिएको छ। जिल्ला संकट व्यवस्थापन समिति पाल्पाको आज बसेको बैठकले जेठ अ५ गते सम्म  निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। यस अघि बैशाख १७ गते देखि २४ गते सम्म र बैशाख २४ गते देखि जेठ ४ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो। पाल्पामा तेस्रो पटक  निषेधाज्ञा थापा गरिएको हो। 

    May be an image of text

    images
    images
    images

    निषेधाज्ञा अवधिभर अत्याआवाश्यक बाहेक घर बाट बाहिर ननिस्कन ,स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न (DCCMC) पाल्पाले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

    May be an image of text

    जेठ १५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारि गरिएको र आदेशको उलंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

     

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ ३ २०७८०८:४४:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij