बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्वास्थ्य मापदण्डको पालना नभएको पाइएमा कारबाही गर्छौ :वडा अध्यक्ष थापा

स्वास्थ्य मापदण्डको पालना नभएको पाइएमा कारबाही गर्छौ :वडा अध्यक्ष थापा

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    स्वास्थ्य मापदण्डको पालना नभएको पाइएमा कारबाही गर्छौ :वडा अध्यक्ष थापा
    images
    images
    images

    बैशाख ४ ,गुराँस अनलाइन। कोरना संक्रमण तिब्र गतिमा बृद्दी भए पछि देवदह नगरपालिका वडा नम्बर ७ पांच दिनका लागि सिल गरिएको छ । देवदह ७ मा कोरोना महामारीको अवस्था संक्रमण दर,वडा कार्यालयको निर्णय पालना भएको छ कि छैन,नदि जन्य पदार्थको संकलन ,यी बिबिध बिषयमा देवदह नगरपालिका वडा नम्बर ७ ,का वडा अध्यक्ष पदमा बहादुर थापा संग कुराकानी गरिएको छ ।

    देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदम थापाले ५ दिनका लागि वडा सिल गरिएको बताउदै स्वास्थ्य मापदण्डको पालना नभएको पाइएमा कारबाही गर्ने बताउनुभएको छ। 

    images
    images
    images

    देवदह ७ का वडाअध्यक्ष पदम बहादुर  थापा संग गरिएको कुराकानी 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, जेठ ४ २०७८१०:१३:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij