(मगर संसारबाट आजसम्म ६९ औ सहयोग हस्तांतरण)
#मगर_संसार(magar sansar) photo gallery को २०७८ #बैशाख २६ गते पर्न गएको बिशेष #जन्मदिन अर्थात #चौथो_बार्षिक_उत्सबको अवसरमा १० ठाउमा सहयोग गर्ने निर्णय अनुसार एक बिरामीलाई #मगर_संसार_कोषबाट #गुल्मी जिल्ला #सत्यवटी -४ #लिम्घाका दुबै मृगौला पीड़ित आर्थिक अवस्था कमजोर भई उपचार गर्न नपाई छटपटाईरहेका #तीर्थ ब.सिंजाली मगरलाई रू.१०,०१०/- (दश हजार दश ) रुपिया #सहयोग रकम आज २०७८ जेठ ६ गते #हस्तांतरण गरेको सम्पूर्ण मेम्बरहरुमा #जानकारी गर्दछौं।
मगर संसारले चौथो बार्षिक उत्सबको अवसर पारी १० ठाउमा सहयोग गर्ने निर्णय गरेको थियो।
जसमा ५ बिरामी ठाउमा सहयोग गरिसकेको र अब ५ ठाउँमा लक डाउन सक्ना साथ हस्तांतरण गरेर सक्ने जानकारी गर्दछौ।
#संस्थापक:-अनिल लामिछाने मगर
#एडमिनहरु:-
- बिखर्ची रोका मगर
- मन मास्की रानामगर
- शान्ति राना मगर
- मोनीका मगरनी
- प्रिया राना मगर
- दिलु मगरनी
- पृथीछक बुढा मगर
- पवित्रा थापा मगर
- युगेश पांमी मगर
- राजेन्द्र राना मगर
- बिष्णु ढेगा मगर
- अमीर मगर
- टूगा राना मगर
- नबिना पुन मगर
- रमेश बुढा मगर
- प्रकाश मगर
- बिस्वास मगर
- अजिशा मगरनी
- प्रदीप घर्ती मगर
- जानकि थापा मगर
: समस्त मगर संसार फोटो ग्यालरी एडमीन समिति परिवार
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij