बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जनाले जिते कोरोना

images
  • 233
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ४८ जनाले जिते कोरोना
    images
    images
    images

    कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ८४८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

    यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    images
    images
    images

    यसै गरि पछिल्लो २४ घण्टामा मुलुकभर  ८ हजार ९८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

    यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय २९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ ८ २०७८०६:०५:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij