बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा १६७ जना संक्रमित थपिए,५ सय ३१ कोरोना मुक्त

रुपन्देहीमा १६७ जना संक्रमित थपिए,५ सय ३१ कोरोना मुक्त

images
  • 399
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा १६७ जना संक्रमित थपिए,५ सय ३१ कोरोना मुक्त
    images
    images
    images

    रुपन्देही ८,जेठ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन् । ६ सय ४० जनामा परीक्षण गर्दा १६७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।नयाँ थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ९४ पुगेको छ। 

    बिगत २४ घण्टामा रुपन्देहीमा ५ सय ३१ कोरोना मुक्त भएका छन् ।हाल सम्म रुपन्देहीमा २४ हजार ८ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ भने १९  हजार २ सय ६६ जना कोरोना मुक्त भएका छन्। 

    images
    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।यो संगै रुपन्देहीमा हाल सम्म ३ सय ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। 

    No photo description available.

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ ८ २०७८०६:३७:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij