बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

काठमाडौं आइपुग्यो अमेरिकाले पठाएको स्वास्थ्य सामग्री

काठमाडौं आइपुग्यो अमेरिकाले पठाएको स्वास्थ्य सामग्री

images
  • 319
    SHARES

  • images
    images
    images
    काठमाडौं आइपुग्यो अमेरिकाले पठाएको स्वास्थ्य सामग्री
    images
    images
    images

    अमेरिकी सरकारले कोरोना विरुद्ध लड्नका लागि नेपाललाई पहिलो चरणमा प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चार्टर्ड विमानले शनिबार स्वास्थ्य सामग्रीहरु नेपाल ल्याएको हो । बाँकी दुई चार्टर्ड विमान दुई दिनभित्र काठमाडौं आउने मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    शनिबार ल्याइएका सामग्रीहरुमा सर्जिकल मास्क, फेसशिल्ड लगायत छन् । यसैगरी सयवटा भेन्टिलेटर र एक हजार अक्सिजन सिलिण्डर रहेका छन् । ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।

    काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार अन्य स्वास्थ्य सामग्रीहरु आइतबार र सोमबार चार्टर्ड विमानमार्फत आउनेछन् ।रासस 

     

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ ८ २०७८०७:००:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij