बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कोरोना संक्रमितको मनोवल उच्च बनाउन संक्रमितको घर घरमा राप्रपा देवदह

कोरोना संक्रमितको मनोवल उच्च बनाउन संक्रमितको घर घरमा राप्रपा देवदह

images
  • 744
    SHARES

  • images
    images
    images
    कोरोना संक्रमितको मनोवल उच्च बनाउन संक्रमितको घर घरमा राप्रपा देवदह
    images
    images
    images

    देवदह ,८ जेठ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा देवदहले कोरोना संक्रमितको मनोवल बढाउन बिरामीहरु संग प्रत्यक्ष भेंटघाट,भलाकुसारीका साथै पौष्टिक आहार च्यवनप्राश ५०० ग्राम साथमा मास्क,सामाजिक जनचेतना,कोरोना संग कसरी बच्ने लगायतको बिषयमा जानकारी साथै देवदहलाई कोभिड मुक्त बनाउनका लागि संदेश मुल्क घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। 

    उक्त अभियानमा राप्रपा नेपालका केन्द्रिय सदस्य तोयानाथ लम्साल ,क्षेत्रिय अध्यक्ष १(क़)कमल प्र.गौतम,नगर अध्यक्ष-          माधव रिमाल,लाल ब.ठकुरी,युवा केंद्रीय सदस्य ज्ञानु तिवारी,क्षेत्रिय सदस्य गोविन्द खरेल ,नगर सह सचिव सशी भंडारी,लक्ष्मण चौधरी र किरण गौतम लगायतको सहभागिता रहेको थियो। 

    images
    images
    images

    यस अघि राप्रपा देवदहले अशक्त कोरोना संक्रमितका लागि आस्पताल सम्म पुग्न निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ। 

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ ८ २०७८०८:३२:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij