बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जना कोरोना मुक्त

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जना कोरोना मुक्त

images
  • 471
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जना कोरोना मुक्त
    images
    images
    images

    रुपन्देही ९ ,जेठ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । ५  सय ८० जनामा परीक्षण गर्दा २ सय ४९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।नयाँ थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय  ३८ पुगेको छ। 

    बिगत २४ घण्टामा रुपन्देहीमा ८ सय ८८ जना कोरोना मुक्त भएका छन् ।हाल सम्म रुपन्देहीमा २५ हजार ९७ जनामा कोरोना संक्रमण देखिएको छ भने २० हजार १ सय ५४ जना कोरोना मुक्त भएका छन्। 

    images
    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।यो संगै रुपन्देहीमा हाल सम्म ३ सय ९५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। 

     

    No photo description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, जेठ ९ २०७८०८:५९:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij