बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

हामीले संचालनमा ल्याएको एम्बुलेन्स सेवाले हाल सम्म ३ सय बढी लाई सेवा दिई सक्यौ

हामीले संचालनमा ल्याएको एम्बुलेन्स सेवाले हाल सम्म ३ सय बढी लाई सेवा दिई सक्यौ

images
  • 340
    SHARES

  • images
    images
    images
    हामीले संचालनमा ल्याएको एम्बुलेन्स सेवाले हाल सम्म ३ सय बढी लाई सेवा दिई सक्यौ
    images
    images
    images

    देवदह १०,जेठ ।देश यति बेला कोरोना महामारी संग जुधिरहेको छ ।कोरोना रोकथामका लागी जोखिम बढेका जिल्लाहरुमा निषेधाज्ञा जारि गरिएको छ ।रुपन्देही जिल्लामा पनि संक्रमण व्यापक बृदी भएको र जोखिम उच्च भए पछि गत बैशाख १६ गते देखि  निषेधाज्ञा जारि गरिएको छ ।कोरोना संक्रमण त्रासका कारण स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने कारण आम नागरिकहरु घर भित्र बस्न बाध्य छन् ।

     

    images
    images
    images

    यहि बिचमा रास्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाले भने निरन्तर रुपमा जनचेतना मुलक कार्यहरु गरिरहेको छ ।कोरोना संक्रमित लाई अस्पताल सम्म पुर्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको राप्रपा देवादहाले पछिल्लो समय संक्रमितको घर घरमा पुगेर स्वास्थ्य सामाग्री पौष्टिक आहार तथा संक्रमित बिरामीको मनोबल बढाउने कार्यहरु गरिराखेको छ ।प्रस्तुत छ यिनै बिषयमा राप्रपा देवदह नगर समितिका अध्यक्ष माधब रिमाल संग कोरोना बिशेष कार्यक्रममा गरिएको कुराकानी । 

     

     

     

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ १० २०७८०८:३६:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij