बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

रुपन्देहीमा कोरोनाको सक्रिय संक्रमित र मृत्युदर घट्दो क्रममा

रुपन्देहीमा कोरोनाको सक्रिय संक्रमित र मृत्युदर घट्दो क्रममा

images
  • 522
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा कोरोनाको सक्रिय संक्रमित र मृत्युदर घट्दो क्रममा
    images
    images
    images

    रुपन्देही ११,जेठ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा २ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।७ सय ६५ जनामा परीक्षण गर्दा २ सय ३५  जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।नयाँ थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ८७ पुगेको छ। 

    बिगत २४ घण्टामा रुपन्देहीमा ५ सय ४ जना कोरोना मुक्त भएका छन् ।हाल सम्म रुपन्देहीमा २५ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ भने २१ हजार १ सय ५२ जना कोरोना मुक्त भएका छन्। 

    images
    images
    images

    यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।यो संगै रुपन्देहीमा हाल सम्म ३ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। 

    पालिका अनुसारको तथ्यांक 

    No photo description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, जेठ ११ २०७८०५:४१:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij