बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ सय ८३ कोरोना मुक्त,३ सय ८ थपिए

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ सय ८३ कोरोना मुक्त,३ सय ८ थपिए

images
  • 357
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४ सय ८३ कोरोना मुक्त,३ सय ८ थपिए
    images
    images
    images

    रुपन्देही 12 ,जेठ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।११ सय ५५ जनामा परीक्षण गर्दा  ३ सय ८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।नयाँ थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ११ पुगेको छ। 
                                                                                                                                                                              बिगत २४ घण्टामा रुपन्देहीमा ४  सय ८३ जना कोरोना मुक्त भएका छन् ।हाल सम्म रुपन्देहीमा २५ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ भने  २१ हजार ६  सय ३५ जना कोरोना मुक्त भएका छन्।

    यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।यो संगै रुपन्देहीमा हाल सम्म ३ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। 

    images
    images
    images

    पालिका अनुसारको तथ्यांक 

    No photo description available.

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, जेठ १२ २०७८०५:३५:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij