बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बिपन्न परिवारलाई राष्ट्रिय युवा संघ देवदह द्वारा राहत वितरण

बिपन्न परिवारलाई राष्ट्रिय युवा संघ देवदह द्वारा राहत वितरण

images
  • 437
    SHARES

  • images
    images
    images
    बिपन्न परिवारलाई राष्ट्रिय युवा संघ देवदह द्वारा राहत वितरण
    images
    images
    images

    जेठ १३ ,देवदह। राष्ट्रिय युवा संघ देवदहले कोरोना महामारीका कारण प्रभावित भएका अति बिपन्न परिवारलाई राहत वितरण गरेको छ। कोरोना महामारीका कारण दैनिक ज्यालादारी गरि खाने मजदुर र बिपन्न वर्गमा खाद्यान्न समस्या रहेको र कोहि पनि रोगले भन्दा भोकले नमरुन भन्ने उदेश्यले आज देखि राहत वितरण सुरु गरिएको राहत वितरण संयोजक विकाश गहतराजले जानकरी दिनुभयो। 

    आज देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ६ का अति बिपन्न ,अभावमा रहेका १७ परिवारलाई राहत वितरण गरिएको वडा नम्बरका राहत वितरण समितिका संयोजक मिठु गिरीले जानकारी दिनुभयो। बिपन्न वर्गका लागि चामल ,दाल,नुन ,तेल र तरकारी लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको संयोजक गिरीले जानकारी दिनुभयो। 

    images
    images
    images

    त्यसै गरि वडा नम्बर ९ को बुद्दनगर ,भलुही र ५ को खैरेनीमा पनि अति विपन्न बर्गका परिवारलाई राहत वितरण गरिएको छ।कार्यक्रममा वडा नम्बर ३ र ४ का संयोजक सुरज तिवारी ,श्रद्दा कुँवर क्षेत्रि ,दिनेश क्षेत्रि लगायतको सहभागिता रहेको थियो। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, जेठ १३ २०७८०८:५०:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij