बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो

सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो

images
  • 377
    SHARES

  • images
    images
    images
    सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो
    images
    images
    images

    नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि ‘कम्प्याक एसयुभि’ टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि ‘रस’ भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ। ‘टोयोटाले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन अझ रस नेपालको बाटो र परिवार सुहाउँदो छ,’ उनले भने ‘रस टू ह्विल ड्राइभको भएपनि अरु जस्तो फ्रन्ट नभई यो रेयर ह्विल ड्राइभ भएकोले तान्ने क्षमता धेरै छ।’ रस नेपालका जस्तासुकै उबडखावड सडकमा चलाउन सकिन तिवारीले दावी गरे। ‘हामीले रसको क्षमता प्रमाणीत गर्न ७ ओटा रस मूक्तिनाथ सम्म पुर्याएर ल्यायौ, त्यस्तो अफरोडमा पनि रसलाई कुनै मुस्किल परेन,’ उनले सेतोपाटीसगँ भने। १४९६ सिसि फोर सिलिन्डर पेट्रोल इन्जिनको रसले ६ हजार आरपिएममा १०४ पिएस पावर र ४ हजार २ सय आरपिएममा १३६ एनएम टर्क दिन्छ। ठुलो परिवार हुनेको लागि यो उत्कृष्ट विकल्प भएको तिवारीले बताए।

    images
    images
    • बुधवार, आश्विन ८ २०७६०६:२५:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij