बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नदि कटानको कारण देवदहको चरंगेमा जोखिम बढ्यो

नदि कटानको कारण देवदहको चरंगेमा जोखिम बढ्यो

images
  • 523
    SHARES

  • images
    images
    images
    नदि कटानको कारण देवदहको चरंगेमा जोखिम बढ्यो
    images
    images
    images

    देवदह १४,जेठ। देवदहको चरंगेमा नदि कटानका कारण जोखिम बढेको छ। निरन्तर बर्षाका कारण तटबन्ध र नदि किनारमा कटान हुँदा जोखिम बढेको हो। बर्षाद निरन्तर जारि छ ,सडक छेउमा मजबुत किसिमको तटबन्ध बनेका छैनन् । जसले गर्दा सडक सम्मनै कटान हुने खतरा बढेर गएको छ। 

    यो हेर्नुहोस 

    images
    images
    images

    अघिल्ल्लो बर्ष पनि अविरल वर्षा संगै आएको बाढीका कारण देवदह ९ भलुही ,देवदह ८ ,देवदह १० चरंगे लगायतका ठाउमा बाढीले ठुलो क्षेति पुर्याएको थियो। बर्षाका कारण खोला तथा नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सजक रहन मौसम बिभागले अनुरोध गरेको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, जेठ १४ २०७८०८:११:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij