बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल र इराक बीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र इराक बीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

images
  • 519
    SHARES

  • images
    images
    images
    नेपाल र इराक बीच आज मैत्रीपूर्ण फुटबल खेल  हुँदै
    images
    images
    images

    काठमाडौँ । नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ ।इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुनेछ ।

    अन्तराष्ट्रिय फुटबल महासंघ फिफा वरीयतामा नेपाल भन्दा निकै माथि रहेको इराक विरुद्ध मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय नेपाली टोली बुधबार नै बसरा पुगिसकेको छ ।

    images
    images
    images

    सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ १५ २०७८१०:१३:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij