बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ:थापा

राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ:थापा

images
  • 307
    SHARES

  • images
    images
    images
    राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ:थापा
    images
    images
    images

    काठमाडौँ । गणतन्त्र दिवसका दिन धेरैले शुभकामना व्यक्त गरिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।

    सामाजिक संजालमा लेख्दै थापाले राजसंस्था हटाएर १३ वर्ष अगाडि गणतन्त्र ल्याइए पनि देश र जनता बलियो नभएको बताउनुभएको हो ।

    images
    images
    images

    बरु भ्रष्टाचार, धर्म परिवर्तन र विदेशी हस्तक्षेप बढ्दा राष्ट्र कमजोर भएको भन्दै राजसंस्था पुनस्थापनाबारे विचार गर्न उहाँले आग्रह गर्नुभएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ १५ २०७८१०:३३:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij