बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ढल निकासको उचित व्यवस्थापन नहुँदा तामनगर जलमग्न

ढल निकासको उचित व्यवस्थापन नहुँदा तामनगर जलमग्न

images
  • 487
    SHARES

  • images
    images
    images
    ढल निकासको उचित व्यवस्थापन नहुँदा तामनगर जलमग्न
    images
    images
    images

    बुटवल १५,जेठ। बुटवल उप-महानगरपालिका अन्तर्गतको पश्चिम क्षेत्र तामनगरका केहि भाग जलमग्न भएको छ। अविरल वर्षा संगै उचित ढल निकासको व्यवस्था नहुँदा तामनगर क्षेत्र जलमग्न भएको हो। 

    यो हेर्नुहोस 

    images
    images
    images

    ढल निकासका लागि उचित व्यवस्थापन नहुँदा र नाली मिचेर संरचना बनाउदा बर्षेनी डुबानमा परिने समस्या रहेको स्थानीयले बताए। वर्षाद निरन्तर रहेकाले पानीको मात्र बढे थप जोखिम बढ्न सक्ने स्थानीय बताउछन। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, जेठ १५ २०७८११:०३:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij