बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

परासी समाज युएई द्वारा खाद्यन सामाग्री वितरण

परासी समाज युएई द्वारा खाद्यन सामाग्री वितरण

images
  • 539
    SHARES

  • images
    images
    images
    परासी समाज युएई द्वारा खाद्यन सामाग्री वितरण
    images
    images
    images

    जेठ १७ , देवदह। परासी समाज युएईले कोरोना संक्रमण का कारण प्रभावितहरुलाई खाद्यन सामाग्री वितरण गरेको छ। सुनवल नगरपालिका ११ र १२ का अति बिपन्न वर्गका दैनिक ज्यालादारी गरिखाने ५६ घर धुरीलाई अत्याश्यक खाद्यन सामाग्री हस्तान्तरण गरिएको हो। 

    त्यस्तै सरवल गाउपालिकाको ६ घर धुरिलई पनि राहत वितरण गरिएको परासी समाज युएईका प्रतिनिधि टिकाराम ढकालले जानकरी दिनुभयो। महामारीको संकटको समयमा रोग ले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उदेश्यले राहत सामग्री वितरण गरिएको अर्का प्रतिनिधि कृष्ण ढकाल ले जानकारी दिनुभयो। 

    images
    images
    images

    राहत वितरण कार्यक्रममा सुनवल १२ का वडा अध्यक्ष यमलाल पाण्डे र वडा नम्बर ११ का वडा सदस्य दामोदर लामिछाने लगायतको उपस्थिति रहेको थियो। 

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, जेठ १७ २०७८०९:०१:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij