बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

'अस्ताए उज्ज्वल' ,तर उनको विचार कहिल्यै अस्ताउने छैन...

'अस्ताए उज्ज्वल' ,तर उनको विचार कहिल्यै अस्ताउने छैन...

images
  • 358
    SHARES

  • images
    images
    images
    'अस्ताए उज्ज्वल' ,तर उनको विचार कहिल्यै अस्ताउने छैन...
    images
    images
    images

    जेठ १८ ,काठमाडाैं। विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार नेता थापाको निधन भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि नेता थापालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यावस्था गम्भीर बनेपछि थप उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल रेफर गरिएको थियो ।

    images
    images
    images

    तर, इक्मो विधिबाट नेता थापाको उचार गर्नुपर्ने भएकाले उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । नेता थापा सोमबार (हिजो) मात्रै कोरोना संक्रमणमुक्त भएका थिए ।.

    नेता थापाले सबै नेपालीको गुणस्तरीय र सुलभ सेवा पाउने नैसर्गिक अधिकारको सुनिस्चितता गर्न माग गर्दै आएका थिए।  नेता थापा पछिल्लो युवा पुस्ता माझ लोकप्रिय थिए , पदको र सत्ताको लोभ नगर्ने देश र जनताका लागि निस्वार्थ लागि परिरहेका थापाको निधनले नेपाली राजनीतिमा र थप सिक्न चाहने युवामा अपुरणीय क्षेति पुगेको छ। 

    गुराँस अनलाइनमा प्रकाशित सामग्रीबारे कुनै सुझाव गुनासो तथा सूचना भए हामीलाई gurasmedia24@gmail.com  मा पठाउनु होला।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, जेठ १८ २०७८०७:२२:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij